उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज

काठमाडौँ । आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन् । बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाएको निर्वाचन आयोगले जनाएको छ। शनिबार साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन गर्ने आयोगले जनाएको छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी … Continue reading उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता आज